नेप्सेमा मंगलवार १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?