काठमाडौं । मनभरी दुख भए पनि अनुहारमा मुस्काउन देखाउन खोज्ने अनि खुसी भएर पनि मलिन अनुहार देखाउने समय अब समाप्त भएको छ । किनभने मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण गरिएको छ ।
मानवीय भावना बुज्ने यस्तो मेसिनले अबको केही समयमै काम गर्ने डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमले बताएका छन् । यसले आफ्नो भावना जतिसुकै लुकाउन खोजे पनि पत्ता लगाउने छ ।
उनले अब नाटकीय तरिकामा अनुहारको फरक अवस्था देखाउने दिन गएको बताएका छन् । आँखाको ठूलो सानो हुने प्रक्रियामा दिमागको अवस्था अध्ययन गरी उक्त मेसिनले काम गर्नेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया