काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज)को लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।
त्यस्तै एक युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा कायम भइ कारोवार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९ पैसा र बिक्रिदर ८७ रुपैयाँ ५३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
कुन देशको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया