काठमाडौं । आजको यो समयमा हरेक सामानको मूल्य अत्याधिक धेरै छ । पानी समेत फ्रिमा पाईँदैन । तर भारतको एक स्थानमा अहिलेसम्म पनि दूध फ्रिमा बाँडिन्छ ।
भारतको मध्य प्रदेशस्थित बैतूल जिल्लाको एक गाउँमा दूध फ्रिमा पाइन्छ । तीन हजार जनसंख्या रहेको उक्त गाउँमा यो परम्परा धेरै पुरानो रहेको छ ।
उनीहरुलाई आफ्ना पूर्वजले भनेअनुसार चिन्ध्या बाबाले गाउँलेलाई यो गर्न अनुरोध गरेका थिए ।
त्यसबेलाबाट हालसम्म यो परम्परा रहि आएको स्थानीयहरु बताउँछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया