काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ११७ रुपैयाँ ९४ पैसा कायम गरेको छ ।
त्यस्तै युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९७ पैसा कायम गरेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल १ को खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
कुन देशको मुद्राको भाउ कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया