काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो । केटा र केटीको मन मिलेपछि मात्रै विवाह गर्ने गरिन्छ । तर एउटक यस्तो स्थान पनि छ, जहाँ उक्त देशको युवती विवाह गरेमा सरकारले लाखौँ रुपैयाँ दिने चलन रहेको छ ।
साथै नागरिकता पनि दिने गरिन्छ । यो घटना सुनेर तपाई हैरान बन्नुहुनेछ, तर यो सत्य घटना हो । त्यहाँका युवतीसँग विवाह गरेमा सरकार महिनामा ३ लाख रुपैयाँ दिने गर्छ । यो देशको नाम हो आइसल्याण्ड । त्यहाँ पुरुषको संख्या धेरै नै कम रहेको छ ।
जसका कारण सरकारले यो कदम उठाएको हो । तर यो खबर आधिकारीक रुपमा भने आइसकेको छैन ।
धेरैले अफ्रिकाको एक वेबसाइटले यस्तो भ्रामक समाचार छापेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया