काठमाडौं । गाईको दूध अमृत बराबर मान्ने गरिन्छ । दूध पोषिलो हुने भएकाले अनिवार्यदूध पिउनुपर्छ भन्ने धारणा पनि छ । गाईको दूधर त्यसबाट बन्ने परिकारलाई शुद्ध, पोषिलो र दोषरहित मान्ने गरिएको छ ।
तर दूधको गुण मात्र रहेनछ । दुध सेवन गर्दा फाइदा मात्र हुदैन रहेछ । दूधले हानी पनि गर्ने रहेछ । जर्मनी र न्यूजील्यान्डमा भएको अध्ययनपछि बैज्ञानिकले यो दावी गरेका छन् कि, दूध हानिकारक पनि हुनसक्छ ।
सबै गाईको दूध फाइदाजक हुादैन । गाइको दुध दुई प्रकारको हुन्छ, ए वान र ए टु । जर्मनी, न्यूजील्यान्डमा भएको सोधले सावित गरेको छ कि गाइको ए टू दूधगुणकारी हुन्छ ए वान दूधले भने हानी गर्न सक्छ ।
विदेशी गाइबाट मिल्ने दूध ए वान हो । यस दूधमा बीसीएम ७ तत्व हुन्छ, जसले प्रतिरोधात्मक क्षमता घटाउँछ । लोकल गाइको दूध ए टु हुन्छ, यो स्वास्थ्यका लागि फाइदाजक मानिन्छ ।
डेविल इन द मिल्क नामक पुस्तकमा उल्लेख भए अनुसार बीसीएम ७ कम्पाउन्ड तत्व रगतमा घोलिएपछि त्यो दिमागमा पुग्छ । यसले केहि गम्भीर रोग ल्याउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया