काठमाडौं – हामी कसैलाई कृतज्ञ खुसी वा मनैबाट ‘धन्य’ भएपछि धन्यवाद् ! भन्ने शब्द प्रयोग गर्छौ । त्यसपछि धन्यवाद् सुन्ने मानिसले जवाफ दिन्छ – ‘वेलकम’ । अर्थात् – स्वागत छ ।
तर अब जमाना निकै स्मार्ट भईसक्यो । यदी तपाई ‘थ्याङ्क यू’ को ‘रिप्लाई’ ‘वेलकम’ नै दिईरहनुभएको छ भने तपाई ‘अपडेटेड’ वा अन्य शब्दबारे जानकार हुनुहुन्न भन्ने बुझिन्छ । बरु तपाईले जवाफमा ‘वेलकम’ मात्रै भन्नुभन्दा पनि ‘यू आर वेलकम’ भन्नु राम्रो हुन्छ । त्यसैले हटाउनुहोस् एउटै शब्द ‘वेलकम’ भन्न र यी शब्दहरुले विस्थापन गर्नुहोस् ।
‘थ्याङ्क यू’ वा धन्यवाद्को रिप्लाई यी शब्दहरु हुनसक्छ :
- Thankyou. (‘थ्याङ्क यू’)
- No problem. (नो प्रब्लम )
- No worries. (नो वरिज)
- Don’t mention it. / mention not (डन्ट मेन्सन ईट/मेन्सन नट )
- My pleasure. (माई प्लेजर)
- Anytime.(एनीटाईम)
- It was the least I could do. (ईट वाज द लिस्ट आई कुड डू )
- Glad to help. (ग्ल्याड टू हेल्प )
- Sure! (स्योर )
- Thats all right (द्याट्स अल राईट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया