कसैले ‘थ्याङ्क यू’ भनेपछि ‘वेलकम’ बाहेक जवाफमा भन्नुहोस् यी १० शब्द

काठमाडौं – हामी कसैलाई कृतज्ञ खुसी वा मनैबाट ‘धन्य’ भएपछि धन्यवाद् ! भन्ने शब्द प्रयोग गर्छौ । त्यसपछि धन्यवाद् सुन्ने मानिसले जवाफ दिन्छ – ‘वेलकम’ । अर्थात् – स्वागत छ ।

तर अब जमाना निकै स्मार्ट भईसक्यो । यदी तपाई ‘थ्याङ्क यू’ को ‘रिप्लाई’ ‘वेलकम’ नै दिईरहनुभएको छ भने तपाई ‘अपडेटेड’ वा अन्य शब्दबारे जानकार हुनुहुन्न भन्ने बुझिन्छ । बरु तपाईले जवाफमा ‘वेलकम’ मात्रै भन्नुभन्दा पनि ‘यू आर वेलकम’ भन्नु राम्रो हुन्छ । त्यसैले हटाउनुहोस् एउटै शब्द ‘वेलकम’ भन्न र यी शब्दहरुले विस्थापन गर्नुहोस् ।

‘थ्याङ्क यू’ वा धन्यवाद्को रिप्लाई यी शब्दहरु हुनसक्छ  :

  1. Thankyou. (‘थ्याङ्क यू’)
  2. No problem. (नो प्रब्लम )
  3. No worries. (नो वरिज)
  4. Don’t mention it. / mention not (डन्ट मेन्सन ईट/मेन्सन नट )
  5. My pleasure. (माई प्लेजर)
  6. Anytime.(एनीटाईम)
  7. It was the least I could do. (ईट वाज द लिस्ट आई कुड डू )
  8. Glad to help. (ग्ल्याड टू हेल्प )
  9. Sure! (स्योर )
  10. Thats all right (द्याट्स अल राईट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?