दाइजोमा २१ वटा विषालु सर्प दिने अनौठो परम्परा !

काठमाडौं । विवाह एक पवित्र बन्धन हो । त्यसैले यसलाई विशेष बनाउनको लदागि विभन्न उपाय अपनाएर मनाइन्छ ।

यस्तै एउटा परम्परा छ, जो तपाईलाइर्ए पनि अनौठो लाग्न सक्छ । विवाहमा तपाईले गाडी, बाइक, टिभी लगायत विभिन्न उपहार त दिएको देख्नु भएकै होला, तर एउटा यस्तो पनि परम्परा छ जहाँ विवाहमा ज्वाईंलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको मध्य प्रदेशस्थित गौरिया समूदायमा यस्तो परम्परा मानिँदै आएको छ ।

यसो नगरे विवाह छिटै सम्बन्ध बिच्छेद हुने उनीहरुको मान्यता रहेको छ । छोरीको विवाहको मिति तय भइसकेपछि बुवाले दाइजोमा ज्वाईलाई दिन सपर्व समात्न थाल्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?