काठमाडौं । भेनेजुयलाको क्यारेबियन तटमा एक माझी बिहान शौचालयका लागि जाँदै थिए । त्यो दिन नै उनका लागि नयाँ जीवन लिएर आयो ।
माझी योलम्यान लारेसले समुन्द्री किनारमा चम्किरहेको केहि वस्तु देखे । जब उनले नजिकै गएर हेरे तब, उनले गुणस्तरीय सुन रहेको पत्ता लगाए ।
यो कुरा त्यहाँ रातारात फैलियो । मानिसहरु सबै सुन खोज्न त्यहाँ जान थाले । उनीहर त्यहाँको जमीन खन्दै गरेको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मानिसहरु अहिले त्यहिँ सुत्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया