काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ ।
यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक व्यक्ति आफ्नो ढाडको चिलाइ मेटाउन डोजर लगाएर ढाड कनाइरहेका देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया