विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आजका लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ५५ पैसा र बिक्रिदर ११८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४३ रुपैयाँ १२ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आजका लागि साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

कुन देशको कति विनिमयदर ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?