आजको विनिमयदर : डलरको भाउ ११७ रुपैयाँ ५३ पैसा, कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आजको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५३ पैसा र बिक्रिदर ११८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९० र बिक्रिदर १४३ रुपैयाँ ६३ पैसा कायम भइ कारोबार भइरहेको छ

राष्ट्र बैंकका अनुसार साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?