काठमाडौं – तपाईको भान्सामा जिरा त पक्कै होला ? भेज वा ननभेज तरकारी वा अचारमा स्वाद भर्न होस् वा दाल झान्न हामीलाई जिरा चाहिन्छ । आफ्नै बारी वा कौसीमा समेत जिराको खेति गर्न सकिने सानो दानाको फाईदाबारे तपाई कतै बेखबर त हुनुहुन्न ? यदि त्यसो हो भने यहाँ हामीले बहुगुणी जिराका फाइदाहरु जम्मा गरेका छौँ । यसलाई अपनाउन सक्नुहुन्छ ।
के के छन् त जिराका फाइदा ?
पहिलो कुरा त स्वादीलो बनाउँछ ।
पाचन क्रिया राम्रो बनाउँछ ।
शरीरमा भएको बोसो नियन्त्रण
कोलेस्टोर नियन्त्रण
मोटोपन घटाउन
मधुमेहको रोकथामका लागि
रोग प्रतिरोधात्मक क्षमता वृद्धि
पायल्सबाट राहत
महिलाको सेतो पानी बग्ने समस्या समाधानको लागि अचुक ओखति
स्वर भासिएको बेला पनि जिराले नाटकिय सुधार ल्याउँछ ।
घाँटी खसखस गर्दा जिराका केहि दाना मुखमा राखेर चुस्नुहोस् । यसमा पनि निको पार्छ ।
श्वास गन्हाउने समस्याको लागि
घाँटी दुखेको समाधान
पेट दुखाई कम गर्न
कब्लिजयतबाट बचाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया