विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको मूल्य ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ कायम निर्धारण गरेको छ ।

त्यस्तै आजका लागि एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४४ रुपैयाँ ६४ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा कायम भइ कारोबार भइरहेका छ ।

कुन मुद्राको मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?