काठमाडौं । आज भोलि बच्चा राम्रो होस् भनेर गर्भावास्थामा आमालाई मेवा र फल खुवाइन्छ । तर संसारमा यस्तो पनि एक ठाउँ छ, जहाँ राम्रा बच्चा जन्मिए भने मृत्युदण्ड दिइन्छ ।
हामी कुरा गरिरहेका छौँ कि, जारवा जनजातीको बारेमा । त्यहाँको समूदायले गोरा बच्चा जन्मिए भने मार्ने गर्छन् । त्यहाँका महिलालाई गर्भावस्थामा रगत खुवाइन्छ किनभने, बच्चा कालो होओस् । यहि कारण त्यहाँ यो परम्पराको रुपमा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया