विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुन मुद्राको मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?