काठमाडौं ।, भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा सांसद सौमित्र खानले श्रीमती सुजता मण्डलसँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् । उनले श्रीमती अर्को पार्टीमा प्रवेश गरेको भन्दै सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुजाता सोमवार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन्।
जसको रिसमा आएर बीजेपी सांसदले पत्नी सुजताले गरेको निर्णयप्रति आफ्नो असहमति रहेको भन्दै उनलाई परित्याग गरेको घोषणा गरेकोे भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया