यस्तो छ बुधवारको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

युरो एकको खरिददर १४३ रुपैयाँ ८८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ६१ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रिदर ८९ रुपैयाँ २२ पैसा तथा साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?