यी व्यक्तिको पल्स चेक गर्दा धड्कनको ठाउँमा सुनियो गीतको आवाज !

काठमाडौं । पल्सको चेक गर्दा धड्कनको आवाज सुनिन्छ । तर डाकटर त्यो बेला अचम्मित भए जुन बेला एक व्यक्तिको पल्स चेक गर्दा गीतको आवाज सुनियो ।

एक ६५ वर्षीय बिरामीको पल्स चेक गर्दा यस्तो सुनिएको हो ।

डाक्टर यसको बारेमा चर्चा गरिरहेका छन् ।

द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसनमा प्रकाशित रिपोर्टका अनुसार उनको पल्स चेक गर्दा रेडियो बजिरहेको जस्तो लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?