यो ठाउँमा ब्रा लगाएर घुम्छन् गाई, कारण यस्तो !

काठमाडौं । ब्राको प्रयोग महिलाले गर्दछन् ।

तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँ ब्रा गाईलाई लगाइदिने गरिन्छ । यो कुनै चलन नभएर बाध्यता हो ।

साइबेरिया भीषण चिसोबाट बच्नको लागि याकुटियाको ओम्याकन गाउँका मानिस आफ्ना गाईलाई उनबाट बनेको ब्रा लगाइदिने गर्दछन् । यसबाट गाईको थुनमा दूध जम्ने समस्याबाट बच्ने उनीहरुको तर्क छ ।

ओम्याकन संसारकै सबैभन्दा चिसो ठाउँमध्येको एक हो । त्यहाँको तापक्रम माइनस ४५ डिग्रीसम्म हुन्छ । जसबाट बच्न अफ्ठेरो महशुस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?