काठमाडौं । भुत प्रेतको बारेमा तपाईले विभिन्न कथा सुन्नु भएको होला । जो एकदमै डरलाग्दा होलान् । भुतसम्बन्ध िमानिसको फरक फरक धारणा रहेको छ ।
अमेरिकामा रहेको साइकिक क्यापिटल नामको शहरमा मानिसहरु भुतसँग कुरा गर्छन् । यो शहर १४० वर्ष पहिला १८७५ मा न्यूयोर्कका आध्यात्मिक गुरु जर्ज बोल्बीले बनाएका थिए ।
कासाडागा नामको यो शहरलाई साइकिक क्यापिटलको नामबाट जानिन्छ । स्थानीय मानिसहरुशहरका धेरैजसो मानिस मनोविज्ञानका जानकार रहेको बताउँछन् ।
उनीहरु मृतात्मासँग साक्षत्कार कुरा गर्ने गरेको पनि उनीहरुको भनाइ छ । सयौँ मानिसहरु त्यहाँ मुक्ति पाउनको लागि आउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया