चन्द्रमामा तीन एकड जमीन किनेर श्रीमतीलाई एनिभर्सरीमा दिए गिफ्ट

काठमाडौं । मायाँमा प्रेमी वा श्रीमान चन्द्रमा ल्याएर दिने प्रण गर्दछन् । तर अजमेरमा बस्ने एक व्यक्तिले यसलाई सत्य साबित गरिदिएका छन् ।

उनले आफ्नो विवाहको ८ औँ वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा तीन एकड जमीन किनेर गिफ्ट गरेका छन् ।

उनको नाम धर्मेन्द्र अनिजा रहेको छ ।उनी भारतको भएपनि ब्राजिलमा काम गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?