सोनमले स्कटल्याण्डमा शुरु गरिन् ब्लाइन्डको शूटिङ

लोकपथ
0
Shares

काठमाडौं । सोनम कपूरले ग्लासगो, स्कटल्याण्डमा आफ्नो अपकमिङ फिल्म ब्लाइन्डको शूटिङ शुरु गरेकी छन् ।

यो फिल्म यहि नामबाट बनेको हिट कोरियन एक्शन थ्रिलरको हिन्दी रिमिक हो ।

यसमा सोनमसँगै पूरब कोहली र विनय पाठकको पनि अहम रोल रहेको छ । ब्लाइन्ड एक कार दुर्घटनामा ब्लाइन्ड भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?