के गुपचुप तरिकाले विवाह गर्दैछन् रणबीर-आलिया ?

लोकपथ
0
Shares

काठमाडौं । अभिनेत्री आलिया भाट र रणबीर कपूरको रिलेशनशीप लामो समय यता चर्चामा छ ।

रणबीर-आलिया

उनीहरु दुबैले यसको जानकारी सोसल मिडिया मार्फत् दिइसकेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रणबीर र आलिया राजस्थानको रणथम्बौरमा विवाह गर्न लागेको बताइएको छ ।

रणबीर-आलिया

उनीहरुले गुपचुप रुपमा विवाह गरेर नयाँ वर्षमा सरप्राइज दिन सक्ने बताइएको छ ।

रणबीर-आलिया

उनीहरु दुबै जना राजस्थान गइसकेका छन् । उनीहरु सबै होटलमै बस्ने तरखरमा रहेका छन् । रणवीर दीपिकासहित डाइरेक्टर करण जौहर पनि गोवाबाट राजस्थान गएका छन् ।

रणवीर-दीपिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?