काठमाडौं । अजिङ्गर देखेर को नडराउला ? प्रायः सबेजना अजिङ्गर देखेर डराउँछौँ नै । भन्दा अचम्म लाग्छ, एक अजिङ्गर गाडीमा मानिससँगै बसेर ३५० किलोमिटरको यात्रा गरेको छ ।
यो घटना अन्जानमा भएको हो । रिपोर्ट्सका अनुसार अजिङ्गरले कारको इन्जिमा बसेर उक्त यात्रा गरेको थियो ।
यो अजिङ्गर ७ फीट लामो भएको बताइएको छ । यो घटना भारतको पटनाको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया