प्रचण्ड मेडिसिटी अस्पतालमा

लोकपथ
0
Shares

काठमाडौं – पत्नी सीता दाहाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

आज (बुधबार) दिउँसो अस्पताल लगिएकी श्रीमतीलाई भेट्न ‘प्रचण्ड’ साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् ।

Image may contain: one or more people and people sleeping
आफ्नी आमा अस्वस्थ्य भएको कारण अस्पतालमा लगिएकोबारे सामाजिक सञ्जालबाट प्रचण्डकी स्वकिय सचिव तथा छोरी गंगा दाहालले आज बुधबार दिउँसो तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी थिईन् ।
केही वर्षदेखि प्रचण्डपत्नी सीता दाहाल एक जटिल प्रकारको रोगले पीडित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?