गायत्री प्रजापतीको घरमा छापा : ११ लाख पुराना नोट भेटिए

लोकपथ
0
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीको सरकारमा मन्त्री रहेका गायत्री प्रजापतीको घरमा पुलिसले छापा मारेको छ ।

छापा मार्ने क्रममा उनको घरबाट पुलिसले ११ लाख रुपैयाँ पुराना नोट फेला पारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै ५ लाख रुपैयाँका सादा स्ट्याम्प पेपर, डेढ लाख रुपैयाँ क्यास र सय भन्दा बढी बेनामी सम्पत्ति पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?