भारतमा कोरोना भ्याक्सिनको तयारी अन्तिम चरणमा : मोदी

लोकपथ
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भ्याक्सिनको तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

अल इण्डिया इन्स्टीट्यूट अफ मेडिकल साइन्सेजको आधारशिला भिडियो कन्फ्रेन्सिङमा यस्तो बताएका हुन् ।

वर्ष २०२० चुनौतिले भरिएको बताउँदै उनले कोरोना भ्याक्सिनको तयारी अन्तिम चरणमा रहेको बताए ।

उनले नयाँ वर्षमा विश्वकै सबैभन्दा ठूलो भ्याक्सिनेशन प्रोग्राम चलाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?