ब्रेन सर्जरीमा श्लोकको शक्ति : डाक्टर गर्दै गए अप्रेशन, महिला गाउँदै गईन् गीताको श्लोक

लोकपथ
0
Shares

काठमाडौं । श्रद्धामा शंका हुँदैन । यो कथनलाई चरितार्थ गर्ने एउटा मामिला भारतको अहमदाबादमा देखिएको छ ।

जहाँकी ३६ वर्षीय बिरामी महिला दया भरतभाई बुधेलियाको सफल ओपन सर्जरी गरिएको थियो ।

सफल सर्जरी के तीन दिन बाद ही दयाबेन को अस्पताल से डिस्चार्ज कर दिया गया।

सर्जरी करिव सभा घण्टासम्म चलेको थियो र एक घण्टासम्म डाक्टर्सले उनको मुखबाट गीताको श्लोक सुन्दै गए । सूरतमा बस्ने ति महिलाको मस्तिष्कमा समस्या आएको थियो ।

मेडिकल जाँचमा उनको मस्तिष्कमा सर्जरी गरिएको थियो । त्यसबेला उनले गीताको श्लोक भन्दै गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?