अरु देशभन्दा ५६ वर्ष अगाडि छ नेपाल

काठमाडौं । एकातिर विश्व २०२१ मनाइरहेको छ । तर विश्वको एउटा मात्र देश त्यस्तो छ जहाँ अहिले २०७७ चलिरहेको छ ।

नेपाल अन्य देशभन्दा ५६ वर्ष अगाडि चलिरहेको छ । नेपालको आफ्नै क्यालेन्डर रहेको छ ।

जो अन्य भन्दा फरक रहेको छ । यहाँ जनवरीमा नभएर अप्रिल अर्थात् वैशाखमा नयाँ वर्ष मनाउने चलन छ । नेपालमा भने अर्कोतिर इथियोपिया २०१४ मनाइरहेको छ ।

नेपालको क्यालेन्डर संसारको अन्य क्यालेन्डरभन्दा ५६ वर्ष अगाडि रहेको छ । जसका कारण सारा विश्वभन्दा नेपाल ५६वर्ष अगाडि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?