भारतले कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दिएको छ : राजदूत आचार्य

लोकपथ
0
Shares

काठमाडौं – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो ‘कोभिड – १९’ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् ।

भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?