कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ तोकेको छ ।

कतारी रियाल आज १ को खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३११ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै आज मलेसियन रिंगेट एकको खरिददर २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?