काठमाडौं । व्रह्माण्ड रहस्यले भरिएको छ । यसैबीच अन्तरिक्षमा ताराहरुको बीचमा एक बटरफ्लाई देखिएको छ ।
जसका कारण वैज्ञानिकहरु पनि हैरान बनेका छन् ।सोसल मिडियामा अहिले यसको फोटो अत्याधिक भाइरल बनिरहेको छ ।
यो कसरी भयो भन्ने विषयमा खगोलविदहरु भने यो एनजीसी २८९९ भएको र अन्तरिक्षमा कहिलेकाँही कुनै पनि प्रकारको ग्यासका कारण यो बन्ने गरेका बताउँछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया