जहाँ संसारभरबाट मर्नको लागि जान्छन् मानिस, दुई हप्तामा हुन्छ मृत्यु !

काठमाडौं । जीवन र मरण यस संसारको शाश्वत सत्य हो ।

जो जन्मिन्छ, उसको एक न एक दिन मृत्यु निश्चित छ । मृत्युलाई कसैले नकार्न सक्दैन । कोहि पनि मानिस चाँडै मर्न चाहँदैन । यसैबीच भारतको उत्तर प्रदेशमा काशिमा एक भवन बनाइएको छ ।

यसको निर्माण १९०८ मा भएको थियो । यसलाई मुक्तिका भवनको नामले जान्ने गरिन्छ ।

त्यहाँ एउटा किताव यस्तो छ कि,जसमा आउने र जानेको नाम दर्ता गरिन्छ । त्यहाँ केहि मानिस वर्षभर बस्नको लागि समेत जाने गर्दछन् । त्यहाँका मानिस मर्नको लागि जाने गर्छन् । उनीहरुको २ हप्तामा मृत्यु हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?