काठमाडौं । संसार रहस्यले भरिएको छ । हामीलाई भन्दा अनौठो र पत्याउनै गाह्रो पर्छ तर यो घटना सत्य हो ।
केहि मानिस रोगको निवारणका लागि डाक्टरसँग जान्छन् । तर एउटा यस्तो पनि स्थान छ, जहाँ रोगको उपचारका लागि मानिस गुफामा जान्छन् । त्यहाँ जाँदा सबै रोग निको हुने विश्वास रहेको छ ।
यो गुफा अस्ट्रियाको गास्तिनमा रहेको छ ।
त्यहाँको गुफामा मानिस गएर सुतेपछि रोग निको हुने विश्वास रहेको छ ।
त्यो गुफामा एक फरक प्रकारको ग्यास निस्किने बताइएको छ । जसबाट रोग निको हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया