काठमाडौं । फेशनको कुरा आए लगत्तै सबैले महिलालाई नै सम्झिन्छन् । किनभने उनीहरु हरेक दिन नयाँ आउटफिट्स लगाउन मन पराउँछन् । यसैबीच अहिले एउटा समाचार अत्याधिक भाइरल बनिरहेको छ ।
बोस्टनकी सार रोबिन्सले १०० दिनसम्म एउटै कपडा लगाएकी छन् ।
यसका साथै उनको नाममा नयाँ रेकर्ड कायम भएको छ ।
उनले यो ड्रेस पार्टीदेखि लिएर घरमा बस्दा काम गर्नसमेत प्रयोग गरेकी छन् । उनले १६ डिसेम्बर सन् २०२० मा १०० दिन एउटै ड्रेस लगाएर च्यालेन्ज गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया