इंगेजमेन्ट लगत्तै युवतीसँग शारीरिक सम्पर्क राखेका युवकले गरे विवाह गर्न इन्कार

काठमाडौं । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ ।

सगाई के बाद मंगेतर ने युवती से बनाए शारीरिक संबंध.

त्यहाँको जोधपुरमा एक युवकले इंगेज्मेन्ट गरे लगत्तै शारीरिक सम्पर्क राखे । तर पछि उनले विवाह गर्न इन्कार गरेको बताइएको छ ।यस केसमा युवतीले युवकविरुद्ध रेपको आरोप लगाउँदै मुद्दा हालेकी छन् ।

सगाई के बाद मंगेतर ने युवती से बनाए शारीरिक संबंध.

अहिले उक्त घटनाको छानबिन भइरहेको पुलिसले जनाएको छ ।

सगाई के बाद मंगेतर ने युवती से बनाए शारीरिक संबंध.

इंगेज्मेन्टपछि युवतीलाई एक गेस्ट हाउसमा बोलाएर युवकले २९ नोभेम्बरमा शारीरिक सम्पर्क राखेको र पछि विवाह गर्न इन्कार गरेको युवतीले बताएकी छन् ।

सगाई के बाद मंगेतर ने युवती से बनाए शारीरिक संबंध.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?