यी व्यक्तिको अनुहारमा छैन कुनै हड्डी !

काठमाडौं । क्यानडामा बस्ने जोनो ल्यांकेस्टर नामका एक व्यक्तिलाई उनका आमाबुबाले पनि छोडिदिए । कारण मात्र त्यति थियो कि, उनको अनौठो अनुहार । उनलाई दुर्लभ जेनेटिक रोग रहेको छ ।

त्यो रोगको नाम हो ट्रीचर कोलिन्स । यो रोगका कारण मानिसको अनुहारमा कुनै हड्डी हुँदैन ।

उनका आमाबुबाले उनलाई जन्म भएको ३६ घण्टापछि नै छोडिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?