काठमाडौं । संसार विचित्र रहस्यले भरिएको छ । यो संसारमा विभिनन जनजाती रहेका छन् । विभिन्न मान्यता र परम्पराले भरिएको छ । यी अनौठा परम्परा सारा विश्वमा नै चर्चित छन् ।
यस्तै एउटा परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । पपुवा न्यूगिनीको एक जनजातीको परम्पररा अनौठो छ । त्यहाँ कुनै पनि उमेरको पुरुषले आफ्नो शक्ति र समर्थ्यले केही पनि महिलासँग शारीरिक सम्पर्क राख्न सक्छ ।
यसो गर्न कसैले पनि रोक्न सक्दैन । यो अनौठो परम्परामा यूनिसेफले गहिरो चिन्ता व्यक्त गरेको थियो । त्यस्तै इथियोपियामा सूरी जनजातीका पुरुष पनि लौरोले लडाई गर्छन् ।
त्यसरी नै आफ्नो श्रीमती चुन्ने परम्परा रहेको छ । यो परम्परालाई डोंगा युद्ध भनिन्छ । केहि पटक त यसरी नै केही मानिसको मृत्यु हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया