काठमाडौं । तपाईलाई लाग्न सक्छ आफ्नी श्रीमती र प्रेमिकाले आफूलाई सबै कुरा बताउछिन् ।
तर तपाईलाई उनीहरुले सबै कुरा बताइरहेकि हुदिनन् । सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ ।
उनीहरुले एकदमै गोप्य राख्ने केहि कुराहरु हुन्छन् । केहि यस्ता कुराहरु छन् जुन महिलाले सधै गोप्य राख्ने गरेको पाइएको छ ।
१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुँदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्द्रर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।
२.पूर्व प्रेमी प्रति महिलाहरुले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसँग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।
३.पोर्न फिल्म प्रति चासो तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी-लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।
४.आफ्नो शरीरलाई माया महिलाहरु आफनो शरीरलाई देखाउन चाहन्छन् ।आफनो शरीरलाई नै मन पराउने गर्दछन् । उनीहरुले पुरुषहरुलाइ आफ्नो शरीर देखाएर आर्कषित गर्छन् ।
५. प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।
६.पुरुषको डाहा: धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।
७.पुरुष प्रति जासुस: महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया