काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । यसभित्र रहने मानिसहरुको चर्तिकला पनि कुनै रहस्यभन्दा कम छैन । बाँच्नुपर्छ जे देख्न पनि पाइन् । भन्ने उखानलाई यो घटनाले चरितार्थ गरेको छ ।
यो घटना हो चीनको गुइझोउ क्षेत्रको । जहाँ बस्ने लुओ र यांगको विवाह केहि दिन अगाडि भएको थियो । तर श्रीमानले ब्रा सानो दिएको निहुँमै श्रीमतीले श्रीमानसँग डिभोर्स मागेकी छन् ।
विवाहको पार्टी रमखेका बेला उनी आशिर्वाद लिनका लागि जान लागेका थिए । सबै आफन्त आएका थिए ।
त्यत्तिकैमा श्रीमान श्रीमतीको झगडा शुरु भयो । श्रीमानको सानो गल्तीका कारण उनले रिसाएर पहिला हंगामा गरिन्, अनि पार्टीको लाइट निभाइन् र श्रीमानसँग डिभोर्स मागिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया