बच्चाको मृत्युले यति धेरै रोयो बाघ कि मानिस भए इमोशनल (भिडियो)

काठमाडौं । सोसल भिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेका हुन्छन् । एउटा यस्तै भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक आमा बघिनी आफ्नो बच्चाको मृत्युमा रोइरहेको देख्न सकिन्छ । यो भिडियो देखेर मानिसहरु इमोशनल भएर रोइरहेका छन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

मानिसमा मात्रै होइन जनावरमा पनि बच्चाको माया त्यत्तिकै रहने कुरा यो भिडियोबाट पुष्टि भएको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?