जहाँ जनावरको जसरी पिञ्जडामा बस्न बाध्य छन् मानिस !

काठमाडौं । विशेष गरेर जंगली जनावरलाई फलामको पिञ्जडामा राख्ने गरिन्छ । तर मानिस भने पिञ्जडामा बस्दैन यो सबैलाई थाहा छ । तर संसारमा मानिसलाई पिञ्जडामा राख्ने स्थानको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

एक रिपोर्टका अनुसार हङकङमा यस्तो देख्न पाइन्छ । त्यहाँका मानिस पिञ्जडामा बस्न बाध्य छन् ।

यो पिञ्जडामा १०० भन्दा पनि धेरै मानिस रहेका छन् ।

उनीहरुका लागि मात्र दुईवटा ट्वाईलेट बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?