जीवित गड्यौला खान्छन् यी रेसलर !

काठमाडौं । डब्ल्यू डब्ल्यूइ स्म्याकडाउन बूगीम्यानलाई कसले चिन्दैन ।

उनी यस्ता रेसलर थिए, जो रिंगमा आएपछि दोश्रो रेसलर नै डराउँथ्यो । यसका कारण होइन कि, उनी धेरै शक्तिशाली थिए । तर यो यसका कारण थियो कि, उनी जीवित गड्यौला खान्थे । यो यो हर्कतले सबै डराउँथे ।

उनली अहिले डब्ल्यूडब्ल्यूइमा छैनन् । तर उनी रको २५ औँ वर्षगाँठमा देखिएका थिए ।

उनले यो क्षेत्रमा चाँडै नाम कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?