काठमाडौं । आँखको ज्योती बिना यो संसार फिक्का छ । जो मानिस देख्न सक्दैनन्, उसले भन्दा राम्रो अरु कुरा यसको बारेमा कसले बताउला ? आज हामी तपाईलाई एउटा यस्तै समाचारको बारेमा जानकारी दिनेछौँ ।
प्रशान्त महासागरमा रहेको यो स्थान अनौठो रहस्यले भरिएको छ ।
त्यहाँका मानिसहरु कोहि पनि आँखा देख्दैनन् । साथै त्यहाँका पशुपंक्षीहरु पनि आँखा देख्न सक्दैनन् ।
यो गाउँमा ३०० जना मानिस छन् । त्यो गाउँमा न बिजुली न त कुनै लाइट । उनीहरुलाई दिन र रातमा केहि फरक पर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया