बब मार्लीको पाँच प्रेरक भनाइहरु

लोकपथ
0
Shares

काठमाडौं । बब मार्लीको पुरा नाम नेस्टा रोबर्ट मार्ली हो । उनको जन्म ६ फेब्रुअरी १९४५ मा भएको हो भने मे १९८१मा उनको निधन भएको हो । उनी एक स्टार गायक, गीतकार तथा संगीतकार हुन् ।

उनै बब मार्लीको पाँच प्रेरक भनाइहरु :

  • आखाँ खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ रु
  • प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
  • संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुँदैन ।
  • के तिमीलाई थाहा छ पहिलो ढोका बन्द हुदाँ दोस्रो खुलेको हुन्छ ।
  • थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
Bob Marley, who still casts a large shadow on the reggae world 39 years after his death, would have turned 75 this week.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?