मृत्युपछि के हुन्छ ? रहस्य बताउनेलाई १० मिलियन यूएस डलर दिइने !

काठमाडौं । संसारमा जो जन्मिन्छ, उ मर्ने निश्चित छ । मृत्यु एक मात्र शास्वत सत्य हो । मृत्युपछि शरीरको आत्मा निस्किएर जान्छ र दोश्रो शरीरलाई धारण गर्छ । भनिन्छ कि, आत्मा अमर र अजय हुन्छ ।

तर आज हामी यस्तो एउटा समाचारको बारेमा जानकारी दिँदैछौँ, जुन सुनेर तपाई पनि अचम्मित हुनुहुनेछ ।

अमेरिकाका एक अर्बपति बिजनेसम्यान रोबर्ट बिगेलोले मृत्युपछिको रहस्य बताउनेलाई उनले १० मिलियन यूएस डलर दिने बताएका छन् ।

यसका लागि उनले एक संगठन पनि तयार पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?