काठमाडौं – हरेक खाले रोगबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । एकवर्ष भन्दा लामो समय विश्वलाई आक्रान्त पारेको कोरोनाको कहर अझै सकिएको छैन तसर्थ पनि ‘इम्युनिटी पावर’ बढाउनुपर्छ । तर कसरी बढाउने यस्तो क्षमता, के खानेकुराले दिन्छ यस्तो शक्ति रु धेरैको प्रश्नको समाधान गर्न हामीले डायटिसियनको सहारा लिएका छौँ ।
१. सन्तुलित र पोषणयुक्त आहार
२. नियमित शारीरिक अभ्यास
३. पर्याप्त विश्राम र निद्रा
४.धूमपान र मद्यपान नगर्ने
५. रचनात्मक बन्ने
६. उच्च मनोबल
७. रोग र खोप
गाजर
चोकरसहित अन्न
पानी
तुलसी
योग
भिटामिन सी :
रसिलो फल
सलाद
अंकुरित अनज
अदुवा
लसुन : लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मोटोपना, मधुमेह, ग्याँस्ट्रिक र अन्य धेरै विमारबाट टाढा राख्न यसले मद्दत गर्छ । राती सुत्न अघि भुटेको लसुन सेवन गर्दा धेरै विमारबाट छुटकारा पाउन सकिन्छ ।
भुटेको लसुन सेवन गर्नाले मुटु स्वस्थ रहन्छ । यसमा पाइने तत्वले शरीरमा असल कोलेस्ट्रोलको स्तरलाई बढाएर नराम्रो कोलेस्ट्रोललाई नाश गर्छ । लसुनले शरीरमा प्रतिरक्षा क्षमता विकास गर्छ र क्यान्सरजस्तो रोगसँग लड्ने मद्दत गर्छ ।
रायोको साग : यसमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ जसले रतन्धो, पुरानो बाथ, कफ आदिबाट बचाउन सक्छ ।यसमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।
गाजर : रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।
सकारात्मक सोच : मानिस हरेक कोणबाट ‘फिट एण्ड फाइन’ रहन उसमा सकारात्मक सोच आवश्यक हुन्छ । स्वस्थ्य, सुखी र खुसी जीवनको लागि यो पहिलो शर्त हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया