–संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ । — थोमस पेन
–हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध
–प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर
–मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल
–कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । — चाणक्य
–म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । — माइकल जोर्डन
– जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । — बेन्जामिन मेस
–म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु । –आइन्स्टाइन, अल्बर्ट
–जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । — लिंकन, अब्राहम
–तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । — वाइल्ड, ओस्कार
–जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ । — हिटलर, एडोल्फ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया